वैशाख २७, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए)को बैठक बोलाएका छन् ।
देशको राष्ट्रिय सुरक्षा र परमाणु हतियार प्रयोगसम्बन्धी निर्णय गर्ने उच्च नागरिक–सैन्य निकाय राष्ट्रिय कमान्ड अथोरिटी (एनसीए)को बैठक बोलाएको अलजजिराले बताएको छ ।