काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो । आज बुुुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् ।