• जेष्ठ २८ २०८२, मंगलवार

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालसम्मका लागि स्थगित

बैशाख १० २०८२, बुधबार

१० वैशाख, काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले बैठक स्थगित गर्नुपर्नुको कारण खुलाइएको छैन ।