• बैशाख १ २०८२, सोमबार

पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

माघ २८ २०८१, सोमबार

काठमाडौं । रूपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

सोमबार अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको एकल इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा जोशीलाई थुनामा पठाउने आदेश भएको हो ।