• फाल्गुन २९ २०८१, बिहीबार

परीक्षामा सफल हुने केही वास्तु टिप्स

माघ २६ २०८१, शनिबार

१. पढाइ सुरु गर्दा माता सरस्वती को ध्यान गर्ने ।
२. पढाइ ब्रह्ममुहुर्त को समय बिहान ४ बजे देखि सुरु गर्ने।
३. अष्ट सरस्वती यन्त्र घाँटीमा लगाएर पढ्दा बुद्धिको विकास हुन्छ ।
४. पढ्ने समय विद्यार्थीको मुख ईशान कोण अर्थात पूर्व उत्तर हुनुपर्छ ।
५. किताब पढ्दा जूता चप्पल नलगाउने ।
६. परीक्षा सुरु गर्दा माता सरस्वती र भगवान गणेश जी को ध्यान गर्ने ।
७. परीक्षा दिन जाँदा मिठो खाएर जाने ।