लक्षण
–मुर्छा पर्ने
–हातखुट्टा काम्ने
–शरीर लल्याकलुलुक हुने
–आँखा पल्टाउने
–फिंज काढ्ने
–जिब्रो टोक्ने
–बेहोस हुने, लड्ने
–यी मध्ये एकरदुई लक्षण मिलेमा पनि छारे रोग भएको हुन सक्छ।
बच्ने उपाय
–उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने
–टाउकोमा चोटपटक लाग्न नदिने
–ज्वरो आउँदा समयमै उपचार गर्ने
–काँचा साग, सलाद, फलफूल पोटास पानीले राम्रोसँग पखालेर मात्र खाने
–ठीक समयमा सन्तुलित खाना खाने
–अनिँदो नबस्ने
–तनाव नलिने