काठमाडौं । आज माघ १० गते विहीबार काठमाडौंको अनामनगरमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको तेस्रो बाइनरी लैङ्गिकता विरुद्धका नीतिहरू बारे छलफल कार्यक्रम हुने भएको छ ।
माघ १० गते बिहान ११ : ०० बजे हुने सो कार्यक्रममा उपस्थित भएर समाचार संकलन गर्न मिडियाकर्मीहरुलाई आग्रह गरिएको छ ।
सो कार्यक्रम मायाको पहिचान, अनामनगर, काठमाडौं सिंहदरवार पूर्विगेट अगाडि हुनेछ ।