• असार ४ २०८२, बुधबार

नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

मंसिर १८ २०८१, मंगलवार

१८ मङ्सिर, काठमाडौँ । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।