बनाउने विधि
पानीलाई सफा सिसाको बोटल,जग,जार या डिस्पेन्सरमा राख्ने। यदि सिसाको भाँडो छैन भने एक्रलिकको उपयुक्त भाडोमा राख्न सकीन्छ। उल्लेखित सम्पुर्ण सामाग्री राम्ररी सफा पानीमा पखालेर आफूले रोजेर हालेको जारको पानीको भाडोमा खन्याउने। बेलुका मिक्स गरेर बिहान खालि पेटमा छानेर पिउने गर्दा उत्तम मानिन्छ र यी काटेका सामाग्रीमा अधिकतम ३ पटक सम्म पानी मिसाएर पिउनु उत्तम मानिन्छ तर घटीमा पनि ३ घन्टा सामाग्रीलाई डुबाइ राख्नुपर्ने हुन्छ।