• जेष्ठ २ २०८३, शनिबार

सामाजिक सञ्जाल सबैतिर ठग नै ठगको बिगबिगी,सावधान रहन प्रहरीको आग्रह

श्रावण २१ २०८१, सोमबार

काठमाडौं ।  नेपाल प्रहरीले सामाजिक सञ्जालबाट ठगीको बिगबिगी बढ्न थालेपछि सावधान रहन आग्रह गरेको छ ।

पछिल्लो समयमा विभिन्न विदेशी आइडिहरुबाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी रोजगारी दिने बहानामा ठगी भैरहेको पाइएकाले यस किसिमका झुट्ठा पोष्टहरुबाट सावधान रहनुहुन सम्पुर्णमा नेपाल प्रहरीले आग्रह गरेको हो ।