• जेष्ठ २ २०८३, शनिबार

ललितपुरको कुपण्डोलमा शव फेला

श्रावण २० २०८१, आईतवार

काठमाडौँ । ललितपुरको कुपण्डोलमा शव भेटिएको छ । ललितपुर महानगरपालिका वडा नम्बर–१ स्थित वडा कार्यालय नजिकै बागमती किनारमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

मृतक पुरुष करिब ४२ वर्षका छन् । बामगती किनारामा घोप्टो परेर बसेको अवस्थामा भेटिएको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिँदै छ । मृतकको सनाखत भएको छैन ।