• जेष्ठ २ २०८३, शनिबार

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

श्रावण १८ २०८१, शुक्रबार

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आगामी आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन २०८१ साउन २ण् गते उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।