• मंसिर ११ २०८१, मंगलवार

नैरोबी फ्लाईबाट कसरी बच्ने?

श्रावण ६ २०८१, आईतवार

यो संक्रमण नैरोबी फ्लाई किराले टोकेर नभई यसको शरीरमा रहेको एसिड मानिसको शरीरमा पर्ने हुँदा छालामा यो किरा आएदेखि माड्नेभन्दा पनि उडाएर भगाउनुपर्ने डा गोकर्ण  दाहालले बताए।

यस्तै​ अँध्यारो हुनुअघि झ्याल र ढोका बन्द गर्ने, झुलको प्रयोग गर्ने,शरीर पूरै छोप्ने गरी कपडा लगाउने, घरआँगन सफा राख्ने तथा यदि शरीरमा सो किरा बसेको छ र लक्षण देखाउन शुरु गरेको छ भने चिकित्सकलाई देखाउनुपर्ने हुन्छ।

-(इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा गोकर्ण दाहाल)