• असार १९ २०८३, शुक्रबार

न्यूरोडमा काठमाडौँ महानगर प्रमुख बालेनको पुत्ला जलाइयो

श्रावण ४ २०८१, शुक्रबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ ।

न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।