• जेष्ठ २ २०८३, शनिबार

गएरातिको वर्षाले राष्ट्रिय सभा गृह डुबानमा  

श्रावण ३ २०८१, बिहीबार

काठमाडौँ । गएरातिको वर्षाले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको छ ।

यहाँ काठमाडौँ महानगरपालिकाको कार्यालय पनि रहेको छ । अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।