• मंसिर ११ २०८१, मंगलवार

इन्फ्लुएन्जाका (फ्लु) लक्षणहरु र यसको निदान

असार २८ २०८१, बिहीबार

इन्फ्लुएन्जाका (फ्लु) लक्षणहरु यस्ता छन्:

–ज्वरो र चिसोपन
–खोकि लाग्ने, घाटि दुख्ने र नाक बने वा नाक बन्द हुने
–मांसपेशी दुख्ने,जोर्नी दुख्ने र थकान महसुस हुने
–वाकवाकि लाग्ने, बानता हुने र पखाला लाग्ने

यसको निदान कसरी गरिन्छ?

फ्लु भएको पुष्टी गर्ने एक मात्र उपाय भनेको पि.सि.आर परिक्षण गर्नु हो ।
इन्फ्लुएन्जाको लागि पि.सि.आर परिक्षण गर्न तपाईलाई सिफारिस आवश्यक छ छैन पत्ता लगाउन आफ्नो चिकित्सकसँग सल्लाह लिनुहोस् ।
फ्लुबाट हुने गम्भीर रोगको उच्च जोखिममा रहेका मानिसहरुका लागि एन्टिभाइरल उपचारहरु उपलब्द छन् ।