काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।
सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।
यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ । बंगलादेश भने विश्वकपको सुपर ८ प्रवेश गरेको छ।