• मंसिर १२ २०८१, बुधबार

विपन्न नागरिकको उपचारका लागि ३ अर्ब विनियोजन

जेष्ठ १५ २०८१, मंगलवार

काठमाडौँ । सरकारले सहुलियता उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेलमा सहुलियत उपचारका लागि ३ अर्ब विनियोजन भएको हो ।

सो उपचार सहुलियतबाट प्रतिबिरामी १ लाख पाउने गरेका छन् ।