• मंसिर १३ २०८१, बिहीबार

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद अघि बढ्न सक्दैन : गगन थापा

बैशाख २८ २०८१, शुक्रबार

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताएको छ।

सांसद गगन थापाले संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए।

सभामुख देवराज घिमिरेले समय दिएपछि शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सदन नचल्नुको जिम्मेवार सरकार नै रहने बताए।