• जेष्ठ ४ २०८३, सोमबार

देब्रे हात नचल्ने भएपछि लुम्बिनी प्रदेश प्रमुख शेरचन अस्पताल भर्ना

बैशाख १६ २०८१, आईतवार

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका छन् । १३ गते बिहीबार साँझदेखि बिरामी परेको शेरचनको ललितपुर भैसेपाटी स्थित मेडिसीडी उपचारको लागि भर्ना गरिएको छ ।
प्रमुख शेरचनका प्रमुख प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले प्रमुख प्रमुखलाई बेन स्टप भए पनि अहिले खतरा मुक्त रहेको बताए ।  शेरचनको देब्रे हात नचल्ने भएको छ ।

चिकित्सकहरू औषधी गरेपछि आइसियुबाट अहिले क्याबिनमा सारिएको बताए । चिकित्सकको सल्लाह अझै दिन अस्पताल राख्ने के गर्ने छलफल जारी रहेको खुलाए ।