• मंसिर १२ २०८१, बुधबार

नेपाल ‘ए’ले पायो २८५ रनको चुनौतीपूर्ण लक्ष्य

चैत्र २५ २०८०, आईतवार

काठमाडौं । आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले २८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जित्दै पहिले ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको स्कोर बनायो ।