• जेष्ठ ५ २०८३, मंगलवार

पोखराको काहुँडाँडामा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

चैत्र ५ २०८०, सोमबार

कास्की । पोखराको काहुँडाँडामा भीषण आगलागी भएको छ । सोमबार राति काहुँडाँडामा भीषण आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली निरन्तर खटिरहेको छ ।

आगलागीबाट भएको जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भैसकेको छैन ।