• जेष्ठ ६ २०८३, बुधबार

सेवा अवधि थाेरै समय बाँकी छँदै डीआईजी अर्जुन चन्दले किन दिए राजीनामा ?

माघ २० २०८०, शनिबार

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखमा कार्यरत डीआईजी  चन्दले सेवा अवधि बाँकी रहँदै राजीनामा दिएका हुन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीम ढकालले भने चन्दको राजीनामा बारे जानकारी नभएको बताए ।  चन्दको सेवा अवधि २०८१ चैतसम्म थियो ।