• मंसिर १२ २०८१, बुधबार

आईसीसी यू–१९ विश्वकप : बंगलादेशसँग नेपाल ५ विकेटले पराजित

माघ १७ २०८०, बुधबार

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सअन्तर्गत बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

नेपालले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७० रनको सामान्य लक्ष्य बंगलादेशले ५ विकेट गुमाउँदै २६ औँ ओभरको दोस्रो बलमा भेट्टायो ।