• बैशाख १४ २०८३, सोमबार

एपेकको आर्थिक नेताहरुको बैठकमा भाग लिन चिनियाँ राष्ट्रपति अमेरिका प्रस्थान

कार्तिक २८ २०८०, मंगलवार

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् ।

चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।