• आश्विन १३ २०८१, आईतवार

स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक विचार

श्रावण ६ २०८०, शनिबार

स्वस्थ जीवनशैलीका लागि सधैं सकारात्मक विचार राख्नुपर्दछ । स्वास्थ विज्ञहरुले विश्वभरमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ ।

रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’का विश्लेषण गर्नेका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणवीदहरुसमेत थिए ।

‘ब्लू जोन’ एक मानवविज्ञान धारण हो जो दुनियामा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । रिसर्चमा ९ यस्तो कारण पत्ता लागेको छ जसको प्रयोग र अनुशरण गर्दा उमेर लामो हुन्छ

१– दैनिक व्यायाम गर्नुस्, किनकी व्यायाम गर्दा शरीर चुस्त तथा दुरुस्त हुन्छ ।

२. व्यस्त जीवनशैलीमा आफ्ना लागि केही समय निकाल्नुहोस् । त्यस समय त्यस्तो काम गर्नुहोस् जसले तपाईको तनाव कम होस् । चाहे साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय विताउनुस् ।

४. रक्सीको सेवनबाट टाँढा रहनुहोस् ।

५. संगीतले मानिसमा धेरै अससर गर्छ त्यसकारण यसलाई सुन्ने गर्नुहोस् ।