• जेष्ठ १० २०८३, आईतवार

धुलिखेलबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, थप विवरण आउन बाँँकी

श्रावण ३ २०८०, बुधबार

काठमाडौँ । धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको छ। भक्तपुरको महादेव मन्दिर जाने सांगा पुल नजिकै बस भीरबाट खसेको हो।

अहिले उद्दार कार्य जारी रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।