• जेष्ठ २६ २०८२, आईतवार

अक्सिजन सिलिण्डर विष्फोट हुँदा दाङमा बिरामीको मृत्यु

असार २८ २०८०, बिहीबार

दाङ । अक्सिजन सिलिण्डर बिस्फोट हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना बिरामीको मृत्यु भएको छ ।
अस्पतालको लापरबाहीका कारण घटना भएको आफन्तको दावी गरेका छन् ।

अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदै भइरहेको छ । थप विवरण आउन बाँकी छ ।