• जेष्ठ २६ २०८२, आईतवार

राष्ट्रिय सभाको बैठक स्थगित

असार २७ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय सभाको बैठक सरेको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि सरेको हो ।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।