• जेष्ठ ११ २०८३, सोमबार

भाटभटेनी सुपरमार्केटका सञ्चालक निवासबाटै पक्राउ

असार १२ २०८०, मंगलवार

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गुरुङलाई निवासबाटै पक्राउ गरेको हो ।