• जेष्ठ २७ २०८२, सोमबार

राष्ट्रपति पौडेल मुटु जँचाउन गंगालाल अस्पतालमा

जेष्ठ ३० २०८०, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पताल पुगेका छन् । मुटुरोगसम्बन्धी जाँचको फलोअपमा आज बिहान सवा ७ बजे पौडेल
त्यहाँ पुगेका हुन् ।

शनिवार पनि स्वास्थ्य परीक्षणका लागि सोही अस्पताल पुगेका राष्ट्रपति पौडेल आज सबै परीक्षणको फलोअप गर्न लागिएको अस्पतालले जनाएको छ ।