• असार १ २०८२, आईतवार

संघीय संसदको संयुक्त बैठक आज बस्दै

जेष्ठ १० २०८०, बुधबार

काठमाडौं। संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो । संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ ।

संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताए ।