• असार १ २०८२, आईतवार

संघीय संसदको संयुक्त बैठक आज बस्ने(कार्यसूचीसहित)

जेष्ठ १० २०८०, बुधबार

काठमाडौँ । संघीय संसदको संयुक्त बैठक आज(बुधबार)बस्ने भएको छ ।

संघीय संसदको  बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न अपराह्न ४ बजे संयुक्त बैठक बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ।