• असार ३ २०८२, मंगलवार

प्रतिनिधि सभाको बैठक जारी, एमाले अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्दै (LIVE)

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिधिनि सभाको बैठक जारी छ ।

बैठक काठमाडौं नयाँबानेश्वरको संसद् भवनमा विहान ११ बजेदेखि शुरू भएको हो ।

हेर्नुहोस् भिडिओ :