• जेष्ठ १३ २०८३, बुधबार

नेपाल प्रहरीका २२ डिएसपी एसपीका लागि बढुवा सिफारिस (सूचीसहित)

बैशाख ३० २०८०, शनिबार

काठमाडौँ । नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो ।