काठमाडौं । सरकारले गृहसचिव हेरफेर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव दिनेश भट्टराईलाई नयाँ गृहसचिवको जिम्मेवारी दिइएको छ ।
हाल गृहसचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको बालुवाटार स्रोतले जानकारी दियो ।