• बैशाख २७ २०८३, आईतवार

सत्ता गठबन्धनको बैठक आज बस्दै

बैशाख २२ २०८०, शुक्रबार

काठमाडौं। सत्ता गठबन्धनको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजे बैठक बस्ने भएको हो । शुक्रबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति(कार्यक्रम र बजेटको विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

बुधबार बसेको गठबन्धनको बैठकले सरकारको नीति(कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो।