काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
बैठक संघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ ।
गत बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो ।
स्थगित सो बैठक आज पुनः बोलाइएको हो ।