• बैशाख २७ २०८३, आईतवार

मन्त्री बन्न २ कराेडकाे डिल गर्ने रास्वपाका सांसद ढाकाकुमार पदमुक्त

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । मन्त्री बन्न दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गरेको थियो ।

र, सांसदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

संसद सचिवालयले अध्ययन गरेपछि आजको संसद बैठकमा सभामुख देवराज घिमिरेले दलबाट निष्कासन गरिएको संसदलाई जानकारी गाराउने कार्यसूची छ । संसद बैठक १ बजे बस्दैछ ।