• बैशाख २७ २०८३, आईतवार

चितवन-२ अपडेट : रविलाई ४४ हजारभन्दा बढी मत

बैशाख १२ २०८०, मंगलवार

काठमाडौं । चितवन–२ मा रास्वपाका रवि लामिछाने ३६ हजारभन्दा बढी मतको अग्रता कायम राखेका छन् ।

६३ हजार ८८० मतगणना हुँदा रविले ४४ हजार ४८६ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठले ८ हजार २७५ मत पाएका छन् ।

तेस्रोमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत पाएका छन् ।