• बैशाख २७ २०८३, आईतवार

तनहुँ-१ मा २१ हजार २६१ मतगणना : कसले कति मत प्राप्त गरे ?

बैशाख ११ २०८०, सोमबार

काठमाडौं । तनहुँ १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।

जारी मतगणनाअनुसार रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले ११ हजार २२१ म्त प्राप्त गरेका छन् ।

वाग्लेका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८८५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ४६८ मत ल्याएका छन् ।