• मंसिर १२ २०८१, बुधबार

ओमनविरुद्ध सोमपाल कामीले बनाए अर्द्दशतक

बैशाख ८ २०८०, शुक्रबार

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालका सोमपाल कामीले  अर्द्दशतक बनाएका छन् ।

ओमानविरुद्ध त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सोमपालले  अर्द्दशतक बनाएका हुन् । उनले ३९ बलमा सात चौकासहित  अर्द्दशतक पूरा गरे ।

यसअघि नेपालका लागि कुशल मल्लले शतक पूरा गरे । नेपालले टस हारेर पहिले ब्याटिङ थालेको थियो ।