• बैशाख २७ २०८३, आईतवार

‘चीन र भारतले बनाएको सरकारको इज्जत गर्दिन म’ :बालेन शाह

चैत्र २५ २०७९, शनिबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले चीन र भारतले बनाएको सरकारको इज्जत नगर्ने घोषणा गरेका छन् ।

शनिबार बिहान पहिलो स्टाटसबाट सिंहदरबारको फोहोर अब नउठाउने घोषणा गरेका उनले पुन अब संघीय सरकारलाई कुनै पनि इज्जत नगर्ने घोषणा गरेका हुन् ।

 

त्यस्तै उनले नेपाल स्वाधिन कहिले हुने?आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन भन्दै खुलमखुल्ला प्रश्न गरेका छन् ।