• बैशाख २७ २०८३, आईतवार

रवि लामिछाने चितवन-२ मा उम्मेदवारी दर्ता गराएर तनहुँ-१ पुग्ने

चैत्र २० २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन् ।

सो पार्टीका केन्द्रिय सदस्य दिपक बोहोराका अनुसार सभापति लामिछाने चितवन–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र तनहु–१ हुने मनोयन दर्ताका लागि पुग्नेछन् ।