• बैशाख २७ २०८३, आईतवार

राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम

चैत्र १२ २०७९, आईतवार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज दरबार क्षेत्र अवलोकन तथा गोरखकाली मन्दिर दर्शनका लागि गोरखा गएका छन् ।

उनी आज आइतबार बिहान साढे ९ बजे सेनाको हेलिकप्टरमार्फत गोरखा गएका राष्ट्रपति कार्यालय स्रोतले दिएको जानकारी दिएको हो । ।

भ्रमणका क्रममा उनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको बताइएको छ । राष्ट्रपति गोरखा भ्रमणमा आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति पौडेल करिब २ घण्टा गोरखामा रहने बताइएको छ ।