• जेष्ठ १० २०८३, आईतवार

अध्यक्ष ओली धादिङ जाँदै

चैत्र १० २०७९, शुक्रबार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली चैत्र २६ गते आमसभाका लागि धादिङ जाँदै छन् ।
एमाले धादिङ जिल्ला सचिवालयका सदस्य मर्कुस घलेले एक कार्यक्रमकाबीच अध्यक्ष ओली धादिङको रुबी भ्याली जान लागेका जानकारी दिएका हुन् ।

ओलीको यस भ्रमणलाई धादिङबासीले एक चासोको रुपमा लिएका छन् ।

भ्रमणले धादिङमा शिक्षा,स्वस्थ्य,पर्यटन जस्ता प्रर्वाधार विकासका क्षेत्रमा टेवा पुर्याउनेमा धादिङवासी विश्वस्त रहेको पनि घलेले जानकारी दिए ।