• बैशाख २७ २०८३, आईतवार

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

चैत्र ८ २०७९, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

उनले बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गत सोमबार प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत पाएसँगै उनले आज दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।