काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिँदै छन् ।
बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने कार्यक्रम १ बजेबाट जारी छ ।