• बैशाख २७ २०८३, आईतवार

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक

चैत्र ४ २०७९, शनिबार

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

आइतबार बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए ।