• जेष्ठ ९ २०८३, शनिबार

काठमाडौं- सुर्खेत उडेको बुद्व एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्कियो

चैत्र ४ २०७९, शनिबार

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्व एयरको जहाजमा प्राविधिक समस्याको संकेत मिलेपछि आकाशबाटै काठमाडौं फर्किएको छ।

उडिरहेको जहाज सिमरा आकाशबाटै काठमाडौं फर्किएक‍ो हो। यतिबेला काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ।

बुद्ध एयरले समस्या पहिचान भइनसकेको तर जहाज सुरक्षित अवतरण भएको जानकारी दिएको छ।